Infertility ( बाँझोपन)

बाँझोपनका धेरै कारण छन् । महिलामा महिनावारी गडबडअर्थात् अनियमित नहुँदा समयमा अण्डा बन्दैन, जसले गर्दाबाँझोपन हुने सम्भावना रहन्छ । त्यसैगरी पाठेघरमा ट्युमरपलाउने, पाठेघरको नली बन्द हुने आदि कारणले पनिबाँझोपन हुनसक्छ । पुरुषमा सहवासको समयमा लिङ्गउत्तेजित नहुने, पर्याप्त मात्रामा वीर्य नहुने, मद्यपान आजकोविविधि केमिकल खाले कुरा प्रदुषण हावापानी तथा धूम्रपानआदिका कारण पनि बाँझोपन हुन्छ । विदेश – खाडी मुलुक)गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्यादेखिएको छ । त्यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्राकम हुने भएकाले बाँझोपन हुनसक्छ । कतिपय नवविवाहितदम्पतीले करियरका लागि विवाह गरेको धेरै समयपछि मात्रसन्तान जन्माउने सोच राखेका हुन्छ । यसले पनि शिशु नहुनेसम्भावना वृद्धि हुन्छ । जंक फुड खाना तथा अस्वस्थकरजीवनशैलीका कारण पनि बाँझोपन बढ्नसक्छ । के हो? हुने कारण वा पुरुष कुनमा बढी उमेर शिशु रोकथाम# थाहा नभएका कारण कृपया सबैले जान्ने पर्ने कुनै पनि दम्पतीको विवाह भएको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ बसेन वा भएन भने त्यसलाई बाँझोपन भनिन्छ। यसलाई अंग्रजीमा इनफर्टिलिटी भनिए पनि हिजोआज सबफर्टिलिटीशब्द प्रयोग हुन थालेको छ। उपचारपछि गर्भ रहेन भनेत्यसलाई इनफर्टिलिटी र उपचार सम्भव भएको अवस्थालाई सबर्टिलिटी भनिन्छ ।
महिला वा पुरुष कुनमा बढी बाँझोपन देखिने गरेको छ ?
हाम्रो समाज पुरुषप्रधान भएकाले बाँझोपन भए दोष महिलालाई मात्र दिइन्छ। यसमा महिला-पुरुष दुवै बराबर जिम्मेवार हुन्छ ।
बाँझोपन हुने कारण के-के हुन् ?
बाँझोपनका धेरै कारण छन् । महिलामा महिनावारी गडबडअर्थात् अनियमित नहुँदा समयमा अण्डा बन्दैन, जसले गर्दाबाँझोपन हुने सम्भावना रहन्छ । त्यसैगरी पाठेघरमा ट्युमरपलाउने, पाठेघरको नली बन्द हुने आदि कारणले पनिबाँझोपन हुनसक्छ । पुरुषमा सहवासको समयमा लिङ्गउत्तेजित नहुने, पर्याप्त मात्रामा वीर्य नहुने, मद्यपान आजकोविविधि केमिकल खाले कुरा प्रदुषण हावापानी तथा धूम्रपानआदिका कारण पनि बाँझोपन हुन्छ । विदेश – खाडी मुलुक)गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्यादेखिएको छ । त्यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्राकम हुने भएकाले बाँझोपन हुनसक्छ । कतिपय नवविवाहितदम्पतीले करियरका लागि विवाह गरेको धेरै समयपछि मात्रसन्तान जन्माउने सोच राखेका हुन्छ । यसले पनि शिशु नहुनेसम्भावना वृद्धि हुन्छ । जंक फुड खाना तथा अस्वस्थकरजीवनशैलीका कारण पनि बाँझोपन बढ्नसक्छ ।
कुन उमेर शिशु जन्माउन उपयुक्त हुन्छ ? ढिलो शिशु जन्माउने दम्पतीमा बाँझोपनको सम्भावना हुन्छ ।चिकित्सकको सन्दर्भमा २५ देखि ३५ वर्षको उमेर महिलालेशिशु जन्माउने उपयुक्त उमेर हो ।
बाँझोपनको रोकथामका लागि के गर्न सकिन्छ ?
विवाह गर्नासाथ करियरका साथै शिशुका बारेमा पनि निर्णयलिनुपर्छ । स्वस्थ जीवनशैलीको लागि स्वस्थ खाना हरियोसागसब्जी फूलफुल र जडिबुटीहरूको खानामा बढी मात्रामाध्यान दिने।
के कारणले हुन्छ बाँझोपन ?
खासमा बाँझोपन तीन कारणले हुन्छ ।
(१) पहिलो कारण, श्रीमानको शुक्रकिटमा खराबी भएर हुनेबाँझोपन :- यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३०प्रतिशतमा देखिएको छ ।(२) दोस्रो, महिलामा डिम्ब नबन्ने समस्या भएर। त्यो पुरुषकैसमस्याको हाराहारीमा देखिएको छ।(३) तेस्रो, महिला—पुरुष दुवैमा देखिएको स्वास्थ्य समस्यालेदेखिने बाँझोपन । यो समस्या २० देखि ३० प्रतिशत दम्पतीमा देखिएको छ ।
महिलामा के कारणले हुन्छ यस्तो समस्या ?
महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै अन्यसमस्याहरू पनि देखिने गरेका छ गर्भ नबस्नुमा पाठेघरकोनली बन्द भएर पनि हुनसक्छ । महिलाको फेलिपिन ट्युबबन्द हुँदा धेरैजसो विभिन्न किसिमका संक्रमण हुनसक्छ ।त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुनसक्छ ।
पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्काे बच्चा बस्ने सम्भावनापहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीततरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्नसमस्या हुन्छ ।
सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सनहुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षितगर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगतबगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्नेहुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेलअस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।
गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमाबच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर
जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार — प्रकार
बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा
हुन्छ ।
अस्थायी साधनले के गर्छ ?
परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामोसमयसम्म बच्चा नबस्ने भन्ने चाहिँ हुँदैन । तर, कुनै—कुनैसाधनले महिनावारी गडबड गराउँछ । महिलाले लामोसमयका लागि प्रयोग गर्ने कुनै—कुनै अस्थायी साधनले लामोसमय (६ महिना—१ वर्ष) सम्म पनि गर्भ बस्ने समय धकेल्नसक्छ ।
थाहा नभएका कारणले हुने बाँझोपन
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपनहुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यसमा क्रोमोजोमहेर्नुपर्ने, अन्य हर्माेनहरूको पनि जाँच गर्नुपर्छ ।
यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन ।पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमान्को समस्या,अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ । यस्तोअवस्थामा आकस्मिक रूपमा पछि आफेैँ बच्चा हुने पनि छन्तर, लामो समयसम्म पनि कारण थाहा छैन भने प्राकृतिकजडीबुटीबाट उपचार गर्भाधान गर्‍यो भने बच्चा हुने सम्भावनाहुन्छ । त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिसगरिरहनुपर्छ ।
कहिलेकाहीँ नलीमा बच्चा बसेर नली काटेर फाल्नुपर्ने हुन्छ ।अर्काे ध्यान दिनुपर्ने कुरा के हो भने पेटभित्रको कुनै पनिअप्रेसनमा नलीहरू बिग्रने डर हुन्छ । अप्रेसन गरिसकेपछिमान्छे उभिन्छ, त्यहाँ भएको जति फोहोर विकारहरू पाठेघर रनलीको छेउछाउमा गएर बस्न सक्छ । १४ देखि १५ प्रतिशतबाँझोपनको समस्या यसले गर्दा पनि भएको देखिएको छ ।
त्यसैगरी, इन्डोमेट्रियोसिसी समस्याले पनि गर्भ रहँदैन योसमस्या भनेको महिनावारी हुँदा पाठेघर वा नलीको तहखुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । जसकोकारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिरनिस्कन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ । ७प्रतिशतले यसका कारण बाँझोपनको समस्या व्यहोर्नुपरेको छ । यसको उपचार रातो च्याउबाट हुनसक्छ।
पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्काे बच्चा बस्ने सम्भावना
पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीततरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्नसमस्या हुन्छ ।
सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सनहुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षितगर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगतबगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्नेहुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेलअस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।
गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमाबच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेरजाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार—प्रकारबिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।
कुन समयमा बच्चा पाउनु उचित ?
महिलाको उमेर २५ देखि ३० वर्षको उमेरमा बच्चा पाउनु राम्रोहुन्छ । ३५ वर्षपछिको उमेर बच्चा पाउन उचित समय होइन ।यो समयमा बच्चा बस्ने सम्भावना पनि कम हुन्छ । सोसमयपछि गर्भ रहेमा बच्चा अपांग हुने, डाउन्ड सिन्ड्रम हुनेहुन्छ भने आमामा पनि उमेर बढ्दै जाँदा, डायबिटिज,हाइपरटेन्सन, ओभर वेटले गर्दा समस्या हुन्छ । पेट नैबोक्नुचाहिँ खराबी होइन, तर आमालाई अन्य रोग लाग्नेभएको हुँदा समस्या हुनसक्छ ।
बँझोपनलाई यसरी समाधान गर्न सकिन्छ,?
१ पहिलो अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्ने ।
२ कारण थाहा भएपछि कारणको प्राकृतिक जडीबुटीको प्रयोग गरि उपचार गर्ने ।
३ शुक्रकिटको खराबी छ भने त्यो बढाउन लागि जडिबुटीकोराजा रातो च्याउ खाने ।
४ बढ्न सकेन भने श्रीमान्को शुक्रकिट लिएर प्राकृतिक गर्भाधान गर्ने ।
५ श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने प्राकृतिकजडिबुटीको products खाने ।
६ तौल धेरै छ भने तौल घटाउने ।इन्फेक्सन छ भने त्यसको प्राकृतिक उपचार गर्ने ।
७ पाठेघरमा मासु पलाएर बच्चा बस्न सकेको छैन भनेत्यसलाई फाल्नु पर्दैना DXN COMPANY बाट बन्नेकोPRODUCT हरू सेवन गर्नुहोस यसलाई मानव शरीरमागडबड भएको BODY CELLS SYSTEM लाई सहीबनाउन्छ SYSTEM सही हुन्नु नै यो समस्याबाट मुक्त हुन्नु हो।
केही पनि कारण छैन र बच्चा बसेको छैन भने जडीबुटीकोखानाबाट गर्भाधान गर्न सकिन्छ ।नली नै बन्द छ र अन्य कारणले बच्चा बसेन भने त्यसकालागि प्राकृतिक खानाको प्रविधि अपनाउन सकिन्छ ।पुरुषले चुरोट खान्छ भने छोड्ने ।लागुऔषधको कुलत छ भने त्यो पनि छोड्नुपर्छ ।धेरै गर्मी ठाउँमा काम गर्ने छ भने काम परिवर्तन गर्ने ।शुक्रकिट निर्माणका लागि अण्डकोशको तापक्रम ३२—३३ डिग्री हुनुपर्छ यसको लागि DXN को GL ले काम गर्छ।
बाँझोपनको मात्र
डिएक्स.एन.कम्पनीको खाध्यपुरक सामाग्रीहरूको सेवनलेकतिपय बाँझोपनको समस्याहरूमा पनि उल्लेख्य।
निस्न तरिकाले सेवन गर्न सकिन्छ :Crodyceps 3 देखि 5 candy ( 2 time use)RG&GL 3 देखि 6 Pair ( 2 Time use) Spirulina 3 देखि 5 candy ( 2 Time use)Cordyceps coffee १ स्याचेस ( 2 Time use)(अवस्था हेरेर आवस्यक खुराक थप्दै या घटाउंदै जानसकिन्छ)
स्थानीय मह (लोकल) १ चम्चा ठूलोसुत्नुभन्दा आधा घण्टा अगाडि समस्या भएको मानिसलेराम्ररी महमा घोलेर प्रत्येक दिन महिनावारी नरोकिएसम्मखाईरहने।मात्र महिनावारी भएको दिन देखि ६ दिनसम्म नखाने त्यहाँदेखि माथि फेरी खान्नु सुरू गर्नुहोस।
स्वास्थ नै मानिसको अमूल्य सम्पति हो ।अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं
यो अबसर सबैलाई बाडौ !!


१००% प्राकृतिक र कुनै साइड इन्फेक्ट नहुने !
नोट:-
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु
यदि तपाई साउदीदुबईकतारजोर्डनओमानबहराइनकुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ


DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थसम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु


अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !